Ads

सात दिनभित्र बैठक बोलाउन बालेनलाई अल्टिमेटम


काठमाडौं । उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन्।

उनीहरुले ७ दिनभित्र बैठक राख्न माग गरेका छन्।
पत्रमा पौष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको उल्लेख छ।

पछिल्लो समय कार्यशैलीकै कारण बालेन महानगरभित्र बालेन एक्लिँदै गएका छन्।बैठक माग गर्ने पत्रमा रास्वपाबाट निर्वाचित एक मात्र वडाध्यक्ष रोजिना श्रेष्ठले पनि हस्ताक्षर गरेकी छन् ।

उनी निर्वाचित भएपछि महानगरपालिकाको कार्यपालिका बैठक एक पटक पनि बस्न सकेको छैन ।

Ads

सम्बन्धित पोष्टहरू