Ads

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित


काठमाडौं । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरिय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरुले सदन अवरोध गरेपछि आजै बस्नेगरी ३० मिनेटका लागि बैठक स्थगित गरिएको हो।

Ads

सम्बन्धित पोष्टहरू