Ads

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित


काठमाडौँ । विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले उठेर संसद अवरुद्ध पारेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू