Ads

झाँकीसहित सुरू भयो एमालेको र्‍याली (तस्बिरहरू)


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा सांस्कृतिक झांकीसहितको उत्सव सुरु गरेको छ ।

एमालेले गणतन्त्र दिवसको अवसर पारेर उत्सव गर्ने पार्टी निर्णयबमोजिम उत्सव मनाएको हो ।

भृकुटिमण्डपमा आयोजना हुने सभाका लागि अहिले रत्नपार्क हुँदै र्‍याली त्यसतर्फ गइरहेको छ ।

आजै काठमाडौंमा राजावादीहरूले पनि प्रदर्शन गर्दैछन् ।

Ads

सम्बन्धित पोष्टहरू