Ads

कर्मचारीको तलब बढेन, महँगी भत्ता पाँच हजार पुर्‍याइने


सरकारले राष्ट्रसेवक कर्मचारीको महँगी भत्ता पाँच हजार रुपैयाँ पुर्‍याएको छ ।

संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि लागू हुनेगरी महँगी भत्ता पाँच हजार पुर्‍याइएको बताए ।

उनले स्राेत व्यवस्थापन नहुँदा तलब बढाउन नसिकएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू