काठमाडौँ । गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ ।
७७ वर्षिय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको पारिवारिक स्रोत जनाकारी दिएको छ ।
उनी विगत पाँच वर्षदेखी क्यान्सर रोगबाट ग्रसित थिए ।
प्रतिक्रिया दिनुहोस्