Ads

राजावादीको आन्दोलनबाट कमल थापा पक्राउ


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजसंस्थाको माग गर्दै प्रदर्शनमा उत्रिएका थापालाई आइतबार (जेठ १८) काठमाडौंको नक्सालस्थित नारायणचौरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।

“प्रदर्शन अराजक बन्न थालेपछि नियन्त्रणमा लिइएको हो । उहाँलाई प्रहरी परिसर लैजादै छौँ,” उनले भने ।

Ads

सम्बन्धित पोष्टहरू