काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १००० रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला १८८८०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १००० रुपैयाँले बढेर १८९८०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १९९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्