प्रतिनिधिसभा बैठक भोलि बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
सरकार र विपक्षी दलहरूबीच सहमति जुट्न नसकेपछि सभामुख देवराज घिमिरेले मंगलबारलाई तय भएको बैठक भोलिसम्मका लागि स्थगित गरेका हुन् ।
बैठक भोलि दिउँसो १ बजेलाई सारिएको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्