Ads

रौतहटमा रहेका अध्यक्ष नेपाल बुद्ध एयरमार्फ काठमाडौं फर्किँदै


काठमाडौं, ।  गृहजिल्ला रौतहटमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किँदै छन् । पार्टी कार्यक्रममा सक्रिय रहेकै बेला भ्रष्टाचार मुद्दा लागेपछि रौतहटमा रहेका अध्यक्ष नेपाललाई अपरान्ह ५ बजे सिमरा विमानस्थलबाट काठमाडौं फर्कन लागेका हुन् ।

बुद्ध एयरको विमानस्थलबाट उनी काठमाडौं आउने तय भएको हो । उनी हिजो (बुधबार) गृहजिल्ला रौतहट गएका थिए । उनी काठमाडौं फर्किएपछि पार्टीको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू