ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ ।
श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित संग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिन्छ ।
आजको दिन राजा सिद्धि नरसिंह मल्लद्वारा रचना गरिएका ३२ ओटा भजनहरू वर्षमा एकपटक मात्र सार्वजनिक रूपमा देखाइन्छ र ती भजनहरू सामूहिक रूपमा गाउने परम्परा रहिआएको छ ।
-1749610318.jpg)
-1749610319.jpg)
-1749610317.jpg)
-1749610317.jpg)
-1749610315.jpg)
-1749610315.jpg)
-1749610313.jpg)
-1749610313.jpg)
-1749610311.jpg)
-1749610311.jpg)
-1749610309.jpg)
प्रतिक्रिया दिनुहोस्