भारत । भारतमा अहमदाबादको मेघानीनगर आइजी परिसरमा एक विमान दुर्घटना भएको छ। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार अहमदाबादबाट लन्डनतर्फ जाँदै गरेको एयर इन्डियाको यात्रुवाहक विमान बिहीबार दिउँसो उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो।
विमान टेकअफका क्रममा विमानस्थलको गेटमा ठोकिएको आंशका गरिएको छ। उक्त विमानमा करिब २ सय ४२ यात्रु रहेको दैनिका भास्करले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्