Ads

संसद् क्यान्टिनको फल्स सिलिङबाट खसेर एकजना घाइते


काठमाडौं । संसद्को क्यान्टिनमाथि काम गरिरहेका एक कामदार घाइते भएका छन् । उनी फल्स सिलिङ प्वाल परेर क्यान्टिनमा खसेर घाइते भएका हुन् ।

घाइते भएका कामदारलाई खेलकुदमन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर सिभिल अस्पताल लगिएको छ । उनको हातमा चोट लागेको बताइएको छ ।

अरू विवरण खुलेको छैन ।

Ads

सम्बन्धित पोष्टहरू