Ads

खोकनाका किसानलाई रोपाइको चटारो (फोटो फिचर)


काठमाडौँ । असारको सुरुवातसँगै देशभरका किसानहरू रोपाइमा व्यस्त हुन थालेका छन् ।

ललितपुरको खोकनामा पनि रोपाइको चटारो छ, यहाँका किसानहरू बिहानै देखि धान रोपाइ गर्न व्यस्त देखिन्छन् । खोकनाका किसान कृष्णलाल महर्जनका अनुसार पानी राम्रोसँग नपरेकाले रोपाइ ढिलाइ भएको बताउनुभयो । गत वर्षको तुलनामा खोकनामा पानीको कुलो क्षति भएका कारण रोपाइमा ढिलाइ र आकाशे पानीको भर पर्नु परेको उहाँको भनाई छ ।

 

 

 

Ads

सम्बन्धित पोष्टहरू