नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो ।
आजको बैठकमा विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल हुने जानकारी दिइएको छ ।
एमालेले आगामी २० देखि २२ भदौसम्म विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्