Ads

यस्तो छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)


काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम ल्याएको छ ।

आइतबार महानगरका मेयर बालेन शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पूर्णपाठ

Ads

सम्बन्धित पोष्टहरू