Ads

सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुःखद पक्ष हो : पोखरेल


नेकपा (एमाले) महासचिव शंकर पोखरेलले बहुविवाहका बारेमा भ्रमपूर्ण तवरले भइरहेको टीकाटिप्पणीप्रति असन्तुष्टि जनाएका छन्।

सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुःखद पक्ष भएको भन्दै असन्तुष्टि जनाएका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि जनाए।

उनले लेखेकामा छन्, ‘कुनै एक जना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्तैन। सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुःखद पक्ष हो।

Ads

सम्बन्धित पोष्टहरू