Ads

कसैलाई रेबिज लाग्दैमा राज्य र समाज बौलाउन सक्दैनः बास्कोटा


एमाले नेता गोकुल बास्कोटाले कसैलाई रेबिज लाग्दैमा राज्य र समाज बौलाउन नसक्ने धारणा राखेका छन्।

कानुनहरू संशोधन त हुन्छन्,तर तिनले मानव अधिकार,ब्यतिगत सुरक्षा,समानता,न्यायको रक्षा,सामाजिक मर्यादा,पारिवारिक जबाफदेहिता सहितको स्वतन्त्रताको सुनिश्चितता गरेको हुनु पर्ने उनको भनाई रहेको छ।

‘कसैलाई रेबिज लाग्नासाथ राज्य र समाज बौलाउन सक्दैन,’ सोमबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बेकारको बहसले टाउको नरिङ्याउ’।

Ads

सम्बन्धित पोष्टहरू