Ads

सरकार जनताका अपेक्षा पूरा गर्न हरसम्भव प्रयासरत छ: प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने संकल्पसहित अघि बढिरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले देशका विभिन्न भागमा आएका बाढी पहिरो, खडेरीजस्ता विपत्तिहरूका वाबजुद आर्थिक तथा सामाजिक विकासका सूचकहरूमा आएको सकारात्मक परिवर्तनले मुलुक सुशासन र समृद्धिको दिशातर्फ उन्मुख भएको प्रष्ट भएको बताए ।

उनले वर्तमान सरकारले एक वर्षको समयमा जनताका आशा र अपेक्षा पूरा गर्न हरसम्भव प्रयास गरेको बताए । आर्थिक वर्ष २०८२/०८३ को लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गर्दै सरकार आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको लक्ष्य प्राप्तिका लागि काम गरिरहेको उनले दाबी गरे ।

सम्बोधनको पूर्णपाठ ः–

Ads

सम्बन्धित पोष्टहरू