काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा पहिलो जितको खोजीमा रहेको नेपालले होबार्ट हुरिकेन्स एकेडेमीलाई १८१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालको पारीमा विपक्षी टोलीको अनुशासनहिन बलिङले ठूलो भूमिका खेलेको छ ।
हुरिकेन्सले ३१ रन अतिरिक्त उपहार दिँदा नेपालले प्रतिस्पर्धात्मक स्कोर खडा गर्न सफल भयो ।
प्रतिक्रिया दिनुहोस्