Ads

प्रतितोला एक हजार ६०० रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ, । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो ।

योसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । मंगलबार (भदौ ३ गते) सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू