Ads

मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त


धनुषा, । मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा ९एमाले० मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू