Ads

चाँदी अहिलेसम्मकै उच्च, सुनको मुल्यमा केहि गिरावट


काठमाडौं , । अघिल्लो दिन ‘रेकर्ड’ बिन्दुमा पुगेको सुनको मूल्य आज केहि घटेको छ । नेपाली बजारमा सोमबार सुनको मूल्य ६०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ७० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुनको मुल्य दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।आइतबार सुनको मुल्य दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू