Ads

सिंहदरबारमा एकाबिहानै मन्त्रिपरिषद् बैठक आह्वान


प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ।

बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने तय भएको छ।

स्रोतका अनुसार बैठकका एजेण्डाबारे हालसम्म औपचारिक रूपमा जानकारी दिइएको छैन।

यद्यपि समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरू बैठकमा छलफलमा आउने अनुमान गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू