Ads

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा


युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन्।

रास्वपाको तर्फबाट आगामी चुनावमा उम्मेदवारी दिने तयारीका लागि उनले उम्मेदवारी दर्ताअघि नै मन्त्री पद छोडेका हुन्।

मन्त्री गुप्ताले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामाबारे जानकारी गराइसकेको बताएका छन्।

Ads

सम्बन्धित पोष्टहरू