बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारलाई केन्द्रमा राख्दै १०० वटा कार्यसूची सार्वजनिक गरेको छ। सरकार गठनसँगै ‘एक्शन मोड’मा देखिएको मन्त्रिपरिषद्ले पहिलो बैठकमै ती कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेका सुधारका एजेन्डाहरू शनिबार औपचारिक रूपमा सार्वजनिक गरिएका हुन्। सरकारका अनुसार यी कार्यसूची प्रशासनिक पारदर्शिता, सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा केन्द्रित छन्।
सरकारले सार्वजनिक गरेका १०० कार्यसूचीलाई ‘रिजल्ट-ओरिएन्टेड रोडम्याप’का रूपमा अघि बढाइने बताइएको छ, जसले छोटो समयमै देखिने परिवर्तन ल्याउने दाबी गरिएको छ।
यी हुन् सरकारले सार्वजनिक गरेका १०० कार्यसूची:
प्रतिक्रिया दिनुहोस्