Ads

एमालेले बोलायो सचिवालय बैठक


नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्दैछ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछिको विकसित राजनीतिक परिस्थिति, सडक आन्दोलनको समीक्षा तथा अबको रणनीतिबारे गम्भीर छलफल हुने जनाइएको छ।

यसैगरी, बिहीबारदेखि सुरु हुने राष्ट्रियसभा र प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्ने भूमिका, सरकारप्रति अपनाउने धारणा र आगामी कदमबारे समेत निर्णय गरिने बताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू