Ads

गृहमन्त्री गुरुङद्वारा पशुपतिनाथमा दर्शन र अवलोकन


गृहमन्त्री सुधन गुरुङले बिहीबार बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन्।

बिहानै मन्दिर परिसर पुगेका उनले विधिपूर्वक पूजा–अर्चना गर्दै भगवान् पशुपतिनाथको दर्शन गरेका हुन्।

दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवस्था तथा व्यवस्थापनबारे अवलोकन समेत गरेका गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू