प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्नेगरि प्रधानमन्त्री बालेनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
यसअघि यही चैत १६ गते पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।
यही चैत १३ गते बसेको बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारको सयबुँदे कार्यसूची पारित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्