Ads

नेकपा केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी


नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको बैठक केही समयअघि पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विभिन्न विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन्।
नेकपामा नेतृत्व परिवर्तनको विषय जोडतोडका साथ उठिरहेका बेला यो बैठक बसेको हो।

Ads

सम्बन्धित पोष्टहरू