दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार बिहान सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
तीन दिने भ्रमणका क्रममा उनी वालेन्द्र शाह नेतृत्वको सरकारसँग सम्बन्ध सुदृढ पार्ने प्रयास गर्ने र काठमाडौंमा उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्