Ads

मन्त्रिपरिषद्को बैठक बस्दै


प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

आज बिहान साढे १० बजेका लागि मन्त्रिपरिपद्काे बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।

बैठकको एजेन्डाबारे खुलाइएको छैन ।

Ads

सम्बन्धित पोष्टहरू