Ads

कर्मचारीको तलब बढ्ने


अर्थमन्त्री स्वर्णिम वाग्ले ले कर्मचारीको तलब निरन्तर वृद्धि हुने बताएका छन् ।

शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले कर्मचारीको तलब वृद्धि क्रमलाई निरन्तरता दिइने उल्लेख गरेका हुन् ।

उनले कर्मचारीको मनोबल उच्च राख्ने तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित तलब वृद्धिको नीति अघि बढाइने बताए ।

Ads

सम्बन्धित पोष्टहरू