Ads

सुनचाँदीको भाउ बढ्यो


काठमाडौँ, । साताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। आज (आइतबार) सुनको मूल्य प्रतितोला ६०० र चाँदी प्रतितोला ५० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ लाख ८७ हजार ३०० रुपैयाँ पुगेको छ।

शुक्रबार चार हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५० रुपैयाँले बढेर चार हजार ६९० रुपैयाँ कायम भएको छ।

Ads

सम्बन्धित पोष्टहरू