काठमाडौं । नेकपा एमालेले विभिन्न केन्द्रीय विभागका सचिवहरू मनोनयन गरेको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले १३ वटा विभागका सचिव मनोनयन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनोनयन यस अनुसार रहेकाे छ ।
वित्त तथा आर्थिक विभाग- डा. भीष्म अधिकारी
संगठन विभाग- सम्झना देवकोटा
उपभोक्ता हित संरक्षण विभाग- मोहिनी खनाल
श्रम तथा रोजगार विभाग- जनक चौधरी
संसदीय विभाग- डा.सुर्य पाठक
सामाजिक सेवा विभाग- नेत्र तिम्सिना
संस्कृति विभाग- राजेश थापा
स्थानीय तह विभाग- हर्क राई
प्रचार तथा प्रकाश विभाग- गगन विष्ट
परराष्ट्र विभाग- डा. अन्जान शाक्य
संघीय मामिला विभाग- शिव गुरुङ
ऊर्जा तथा जलस्रोत विभाग- पुष्प ज्योति ढुंगाना
कानून विभाग- डिल्लीराम मैनाली
प्रतिक्रिया दिनुहोस्