काठमाडौँ । निर्वाचनकाे मिति ताेक्ने तयारी भइरहेका बेला बरिष्ठ कमर्चारीहरूकाे ब्यापक सरूवा भएकाे छ ।
जस अनुसार ३४ जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत तथा निकायमा सरुवा गरेको हो ।
हेर्नाेस्
यसैगरी विभिन्न निकायमा कार्यरत ६० अधिकृतको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणमा प्रकाशित सुचीलाई हेरफेरसहित थप अधिकृतहरुलाई विभिन्न निकाय तथा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएको हो ।
हेर्नाेस्
प्रतिक्रिया दिनुहोस्