उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ ।
यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।
आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ ।
प्रतिक्रिया दिनुहोस्