Ads

निलम्बित प्रधानन्यायाधीश जबरालाई पुरक प्रश्न नगर्न एमाले सांसदहरुको प्रस्ताव


काठमाडौं ।महाअभियोग सिफारिस समितिको आजको बैठकमा नेकपा (एमाले)का सांसदहरुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पूरक प्रश्न नगरेर थप डकुमेन्ट संकलन गर्ने प्रस्ताव गरेका छन् ।

पतिपक्षी दल एमालेका सांसदहरु कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फेले आवश्यक कागजात मगाएर मात्रै अगाडि बढ्नुपर्ने समितिको बैठकमा बताएका हुन्।

सत्तारुढ गठबन्धनका सांसदहरु भने आजै पूरक प्रश्न गरेर प्रतिवेदन तयार पार्ने र भोलिको संसद बैठकमा पेश गर्ने योजनामा रहेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू