काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठकमा समानुपातिकतर्फको उम्मेदवारबारे छलफल भइरहेको छ ।
एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधार तय गरी संघतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवार सचिवालयले टुंग्याउनेछ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रियाआजबाट सुरू भएको छ ।
प्रतिक्रिया दिनुहोस्