Ads

पूर्वराजा ज्ञानेन्द्र शाह पाटनमा, समर्थकको भिड


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुर पुगेका छन्।

जिल्लावासीको विशेष निमन्त्रणामा पूर्वराजा शाह ललितपुर गएका उनका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए।

उनी विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रममा सहभागी हुन ललितपुर पुगेका हुन् । ललितपुरमा यति बेला प्रसिद्ध मच्छिन्द्रनाथको जात्रा चलिरहेको छ । शाहले यसअघि पनि विभिन्न जिल्लाहरूको भ्रमण गरिसकेका छन् ।

ललितपुरमा उनलाई स्थानीयले भव्य स्वागत गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू