तनहुँ । तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलबाट स्कुटर तार्दै सर्वसाधारण ।
सोही पुलको नजिकै तीन वर्ष अगाडिदेखि पक्की पुल निर्माण थालिए पनि २५ प्रतिशत मात्रै प्रगति छ ।
प्रतिक्रिया दिनुहोस्