काठमाडौं- डेङ्गीबाट सङ्क्रमित मुख्यसचिव शङ्करदास बैरागीको स्वास्थ्य अवस्था सुधारोउन्मुख रहेको छ ।
गत शनिबारदेखि बैरागी निजामती कर्मचारी अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँ हाल आइसियु कक्षमा आइसोलेसनमा उपचाररत रहनुभएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्