काठमाडाैं । सहकारीको रकम घोटाला प्रकरणको अनुसन्धानका लागि संसदले बनाएको छानबिन समितिले गृहमन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको छ ।
सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै प्रतिनिधिसभाले संसदीय छानबिन समिति गठन गरेको थियो ।
सोही विषयमा छानबिनका लागि गठित समितिले गृह सचिव र प्रहरी महानिरीक्षकसँग सोधपुछ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्