Ads

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमयदर कायम गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैँया २१ पैसा रहेको छ ।

त्यस्तै,यूरो एकको खरिद दर १३१ रुपैयाँ ११ पैसा र बिक्री दर १३१ रुपैयाँ ७१ पैसा तोकिएको छ । यूके पाउन्ड स्ट्रेलिङ् एकको खरिद दर १४९ रुपैयाँ ७४ पैसा र बिक्री दर १५० रुपैँया ४२ रहेको छ । स्वीस फ्रान्स एकको खरिद दर १३२ रुपैँया ४० पैसा र १३३ रुपैँया ०१ पैसा रहेको बैंकले जनाएको छ  ।

Ads

सम्बन्धित पोष्टहरू