Ads

केयर रेटिङ नेपालको लाभांश घोषणा, एजीएम मंसिर १५ गते


काठमाडौं । केयर रेटिङ नेपाल लिमिटेडले मंसिर १५ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभामा कम्पनीले सेयरधनीलाई २१।०५ प्रतिशत नगद लाभांश ९कर सहित० दिने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

Ads

सम्बन्धित पोष्टहरू