Ads

बानेश्वर चोकमा गुडिरहेको बसबाट एक्कासी धुँवाको मुस्लो निस्किएपछि….


काठमाडौँ । भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३-०१  ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट एक्कासी धुँवाको मुस्लो  निस्किएकाे छ ।

धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि  केही बेरसम्म स्टार्ट  बन्द  नभएतापनि  बस आगलागी हुनबाट जोगिएको छ । तस्बिरः रासस

Ads

सम्बन्धित पोष्टहरू