काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । याे शुक्रबारकाे तुलनामा प्रतिताेला १ हजार ३ सयले कमी हाे ।
यस्तै तेजाबी आज सुन तोलाकाठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । याे शुक्रबारकाे तुलनामा प्रतिताेला १ हजार ३ सयले कमी हाे ।
यस्तै तेजाबी आज सुन तोलामा १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी आज २० रुपैयाँले घटेर १ हजार ८१० रुपैयाँ कायम भएको छ ।मा १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी आज २० रुपैयाँले घटेर १ हजार ८१० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्