Ads

सुनको मूल्यमा सामान्य बृद्धि


काठमाडौँ । नेपाली बजारमा साेमबार सुनको मूल्यमा बृद्धि  भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । याे आइतबारकाे तुलनामा प्रतिताेला १ सयले  बढी हाे ।

यस्तै तेजाबी आज सुन तोलामा १ लाख ४५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज २० रुपैयाँले घटेर १ हजार ७९० रुपैयाँ कायम भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू