Ads

मुगु–चीन प्रवेशपास लिनेको घुइँचो बढ्याे


मुगु । जिल्ला प्रशासन कार्यालय, मुगुले जारी गरेको मुगु–चीन प्रवेश पास लिन शुक्रबार लाईनमा बसेका स्थानीयहरु ।

कोरोना भाइरसका कारण बन्द रहेको मुगु–चीन हाट बजार साउन १७ देखि २१ गतेसम्म चीनको ह्यजिमारमा सञ्चालन हुँदैछ ।

Ads

सम्बन्धित पोष्टहरू