Ads

कामु प्रधानसेनापतिमा अशोकराज सिग्देल सिफारिस


काठमाडाैं । सरकारले नेपाली सेनाका रथी अशोकराज सिग्देललाई कायममुकायम प्रधानसेनापतिमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन २५ गतेबाट लागू हुने गरी सो निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू